eadarsha.com
सहकारी लगानी सम्मेलन शुरु
पोखरा, १५ चैत। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी आन्दोलनलाई उत्पादनको आन्दोलनसँग जोड्नुपर्ने औल्याएका छन्। निर्माण र समृद्धिको आन्दोलनमा सहकारीलाई जोड्नुपर्ने उल्लेख गर्दै उनले न्याय र समानताको सामाजिक वितरणमा सहकारीलाई लैजान आग्रह गरे। मुख्यमन्त्री गुरुङले लक्ष्य प्राप्तिका लागि निजी क्षेत्र र सहकारी मेरुदण्डका रुपमा रहेको संविधानमै उल्लेख भएको बताए। मुलुकको आर्थिक विकासका लागि तीनखम्बे मेरुदण्डमध्ये एक सहकारी […]