eadarsha.com
सल्यानमा मुक्तिनाथको एकैसाथ ३ शाखा
पोखरा, १५ चैत । ग्रामीण क्षेत्रलाई महत्वपूर्ण कार्यक्षेत्रका रुपमा लिएको मुक्तिनाथ विकास बैंकले सल्यान जिल्लामा एकैसाथ ३ शाखा विस्तार गरेको छ । बैंकले सल्यानको थारमारे, लुहाम र श्रीनगरमा शाखा विस्तार गरेको हो । बुधबार त्रिवेणी गाँउपालिका वडा ६, लुहामस्थित लुहाम शाखाको समुद्घाटन त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले गरे । प्रमुख अतिथि डाँगीले यस क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न वित्तीय संस्थाको […]