eadarsha.com
क्रसरको अवैध धन्दामा सरकार साक्षी
पोखरा, १४ चैत । पोखराका विभिन्न वडाहरुमा अहिले नयाँ क्रसर उद्योग सञ्चालनमा आएका छन्। वडा कार्यालय र कर्मचारीको स्वीकृतिबाट आवश्यक अध्ययन समेत नगरी चलाइएका यस्ता क्रसर उद्योगप्रति नियमक निकायले ध्यान दिएको छैन। पोखरा १४ को बाच्छिबुडुवास्थित सेती किनारमा नयाँ क्रसर उद्योग बनिरहेको छ। व्यक्तिको खेतियोग्य जमिन सम्याउन र सम्याएका बेला निस्किएका सामान निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा […]