eadarsha.com
प्रदेश क्याविनेटमा थपिए तीन मन्त्री
पोखरा, १२ चैत।प्रदेश ४ को मन्त्रीमण्डलले पूर्णता पाएको छ। सोमबार ३ मन्त्री थपिएपछि सबै मन्त्रालयले मन्त्री पाएको हो। थपिएका ३ मन्त्रीमा किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल छन्। गुरुङ आर्थिक मामिला तथा योजना मन्त्री, पुन सामाजिक विकास मन्त्री र लम्साल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका हुन्। उद्योग मन्त्रीमा यसअघि रामशरण बस्नेत थिए। […]