eadarsha.com
दुर्इ सुनचाँदी महासंघ एक
पोखरा, ११ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले एक हुने समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। राजधानीमा भएको एक कार्यक्रमबीच दुवै महासंघका अध्यक्षहरू क्रमशः मोहनकुमार सुनार र रमेश महर्जन संयोजक रहने गरी एकीकृत गर्ने सहमति भएको हो। दुर्इ महासंघका उच्चस्तरीय कार्यदलको बैठकले एकीकरण अपरिहार्य रहेको भन्दै देशैभरका सम्बन्धित व्यवसायीका संघसंस्थालाई समेट्ने […]