eadarsha.com
सनराइज बैंकको स्वास्थ्य तथा दुर्घटना बिमा
पोखरा, ११ चैत । सनराइज बैंक लिमिटेडले बचतकर्ताको लागि स्वास्थ्य तथा दुर्घटना बिमा योजना कार्यक्रम सार्वजनिक गरेको छ। हरेक बचतखाताको बचतकर्तालाई डबल सुरक्षा हुने गरी योजना ल्याइएको बैंकका पोखरा शाखाका प्रबन्धक नितेश रेग्मीले बताए। स्वास्थ्य बिमा सुविधाअन्तर्गत खातामा भएको ३ सय ६५ दिनको भारित औषत निक्षेपको २५ प्रतिशत वा बिल रकममध्ये जुन रकम न्यून हुनेछ सो […]