eadarsha.com
पोखरामा बैंकिङ बिमा एक्स्पो हुने
पोखरा, ८ चैत । मिडिया इन्टरनेशनलको आयोजनामा पोखरामा बैकिङ बिमा एक्स्पो हुने भएको छ । बैकिङ सूचना प्रवाह गर्ने तथा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा यही चैत ११ र १२ गते बैकिङ बिमा एक्स्पो हुने वित्तीय जागरण राष्ट्रिय अभियानले जनाएको छ । सर्वसाधारणमा बैकिङ पहुँच बढाउँदै बैंकबाट कर्जा लिएर उद्यमशीलताको विकास गर्न समेत एक्स्पो प्रभावकारी […]