eadarsha.com
असफल हुने अनुमति छैन : प्रम ओली
काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका समस्या समाधान गर्दै विकास कार्यमा प्रतिस्पर्धाको साथ अगाडि बढ्न सबै प्रदेश प्रमुखलाई निर्देशन दिएका छन् । केन्द्रीय सरकार गठनपछि पहिलो पटक सातवटै प्रदेशका मुख्यमन्त्रीलाई संघीय राजधानीमा बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रदेशको सरकार कसरी चलिरहेको छ, केन्द्र सरकार र प्रदेश सरकारबीच समन्वय कसरी गर्ने भन्ने विषयमा […]