eadarsha.com
विपक्षी विरोधले नगरसभामा अवरोध
पोखरा, ६ चैत । पोखरा लेखनाथ महानगरपालिकाको दोश्रो नगरसभा मंगलबार काँग्रेस प्रतिनिधिको अवरोधले केही समय रोकियो । महानगरपालिकामा कर्मचारी भर्ना लगायत निर्णयमा काँग्रेससँग छलफल र समन्वय नभएको भन्दै भर्ना प्रक्रिया नै रोक्ने माग सहित नगरसभा अवरोध गरे । बिहान ११ बजेका लागि डाकिएको बैठकमा राष्ट्रिय गान बज्नेबित्तिकै पोखरा ९ का वडाध्यक्ष तथा महानगरमा काँग्रेसका सचेतक रामराज लामिछानेले विशेष […]