eadarsha.com
आदिवासी जनजातिको नवलपुरस्तरीय भेला
कावासोती, ६ चैत । आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले आदिवासी जनजातिको मुख्य अधिकार अझै प्राप्त नभएकाले आन्दोलन धाल्नुको विकल्प नभएको बताएका छन् । नवलपरासीको कावासोतीमा मंगलबार आदिवासी जनजाति महासंघ नवलपुरले आयोजना गरेको नवलपुरस्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन्। काग तिहार, कुकुर तिहार लगायतमा बिदा दिइन्छ तर आदिवासी जनजातिका चार्डपर्वमा बिदा दिइँदैन यहीनेर विभेद छ, […]