eadarsha.com
ओमको एकैपटक ३ शाखा उद्घाटन
पोखरा, ६ चैत । ओम डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंमा एकैदिन ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकको गोंगबु, बानेश्वर र ललितपुरको सातदोबाटो शाखा फरक-फरक कार्यक्रमबीच मंगलबार उद्घाटन गरे । उक्त अवसरमा बैंकले सुमेरु सामुदायिक अस्पताल र मानव सेवा आश्रमलाई हृीवलचेयर वितरण गरेको छ। कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल […]