eadarsha.com
पोखरामा राष्ट्रिय नाटक महोत्सव हुँदै
पोखरा, ६ चैत । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा चैत ८ देखि १४ गतेसम्म राष्ट्रिय नाटक महोत्सव हुने भएको छ। पोखरा गै्रहापाटनमा रहेको पोखरा थिएटरको गर्न्धर्व नाटकघरमा हुने उक्त महोत्सवमा विभिन्न ठाउँका १० नाटक मञ्चन गरिने पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका नाट्य विभाग प्रमुख रमेशनन्दन झाले जानकारी दिए। देशभरका रंगकर्मीलाई भेटघाट गर्ने […]