eadarsha.com
मुक्तिनाथको ब्राण्ड एम्बेस्डरमा धुर्मुस-सुन्तली
पोखरा, ३० फागुन । सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे -सुन्तली) लाई मुक्तिनाथ विकास बैंकले ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ। सोसम्बन्धी सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल र धुर्मुस सुन्तली फाउन्डेशनका तर्फबाट धुर्मुस तथा सुन्तली दस्तखत गरे । कार्यक्रममा बैंकको सञ्चालक समितिका सदस्य, संस्थापक सेयरधनीहरु र विभागिय प्रमुखहरुको उपस्थिति थियो। कार्यक्रममा बैंकले धुमुस र सुन्तलीलाई […]