eadarsha.com
विद्यादेवी फेरि राष्ट्रपति
काठमाडौँ, २९ फागुन : विद्यादेवी भण्डारी पुनः राष्ट्रपतिमा निर्वाचित भएकी छन्। संघीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएपछि उनलाई पुनः शीतल निवासको प्रवेशको ढोका खुलेको छ। लोकतान्त्रिक र वाम आन्दोलनका क्रममा सशक्त भूमिका निर्वाह गर्दै मुलुकको राष्ट्रप्रमुख पदमा पुगी एक कार्यकाल सफलतापूर्वक पूरा गरेकी भण्डारीलाई मंगलबार सम्पन्न राष्ट्रपति निर्वाचनले […]