eadarsha.com
महानगर कर्मचारीको भर्तीकेन्द्र
पोखरा, २९ फागुन । आफ्नै खर्चबाट सुविधा व्यहोर्ने गरी पोखरा लेखनाथ महानगरपालिकामा ३ सय ८१ जना कर्मचारी कार्यरत छन्। सयौं कर्मचारीले जागिरे जीवन सकेर अवकास समेत लिइसके। तत्कालीन पोखरा नगरपालिका घोषणा हुँदादेखि उपमहानगर हुँदै महानगरसम्म आईपुग्दा वर्षैपिच्छे कर्मचारी थपिँदै आए। २०३७ सालदेखिका केही कर्मचारी हालसम्म कार्यरत छन्। २०१६ सालमा स्थापना भएको पोखरा नगरपालिकाको करिब ६० वर्षे अवधिमा […]