eadarsha.com
अन्नपूर्ण गाउँपालिकामा ५१ करोडको बजेट प्रस्ताव
हेमजा, २९ फागुन। अन्नपूर्ण गाउँपालिकाको आगामी आव २०७५/०७६ को पूर्व योजना तर्जुमा गोष्ठी मंगलबार सम्पन्न भएको छ। गोष्ठी उद्घाटन गर्दै प्रदेश ४ का प्रमुख सचिव लक्ष्मण अर्यालले आर्थिक समृद्घकिो प्रारम्भिक जग स्थानीय तह भएको बताए । उनले सबै स्थानीय तह आर्थिक रुपमा मजबुत भए देश स्वतः समृद्घकिो दिशातर्फ उन्मुख हुने दावी गर्दै स्थानीय तहले १० वर्षे […]