eadarsha.com
न्यायाधीशबाटै इजलास बहिष्कारले नयाँ तरंग
काठमाडौँ, २९ फागुन : सवोर्च्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार इजलास बहिष्कार गरेपछि मुलुकमा नयाँ तरंग पैदा भएको छ। कान्तिपुर मिडिया ग्रुप र डा गोविन्द केसीविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दाको सुनुवाइ हुँदाहुदै प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सात जना न्यायाधीशको बृहत् पूर्ण इजलासलाई न्यायाधीश जबराले बहिष्कार गरेपछि मुलुकमा नयाँ तरंग पैदा भएको हो। सुनुवाइ भइरहेकै अवस्थामा न्यायाधीश जबराले […]