eadarsha.com
पोशाक वितरण एवं त्रिपिटक वाचन
पोखरा, २९ फागुन । पोखरा-१०, रामाघाट पल टासी छ्योलि· गोपाल गुम्बाका प्रमुख गुरु गोपाल गुरुङको अध्यक्षतामा लामा पोशाक वितरण गरिएको छ । कार्यक्रममा लामा उगेन गुरुङ र पेमो ढोर्जे आचार्य लगायत ६० जना लामाले अष्टमंगल वाचन गराएका थिए। ब्रेज मेश्रो घान्द्रुक समाजका अध्यक्ष हितकाजी गुरुङले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै छ्यौ तुल रिपोन्छे गुरुलाई दर्शन गर्ने शुभअवसर […]