eadarsha.com
‘जय मायाप्रेम’ मा रोमान्स गर्दै कलाकार
पोखरा, २९ फागुन । निकेश खड्का र युवराज वाईवाको निर्देशनमा बनेको गीति एल्बम जय मायाप्रेमको छायांकन सकिएको छ। कास्कीसहित पर्वत, मुस्ताङ, काठमाडौका विभिन्न मनोरम स्थलमा छायांकन गरिएकोमा उक्त एल्बममा ४ गीत रहेका छन्। ‘मरे भने दिनु है दाउरा उपहार…’, ‘जरुवाको पानी साह्रै मीठो..,’ ‘बिहे गरी लाने हो ..’ र चिसो-चिसो मन्द-मन्द बतासमा ..’ बोलका गीत समेटिएका […]