eadarsha.com
औद्योगिक सुरक्षा स्टीकर अभियान
चितवन, २९ फागुन। औद्योगिक वातावरण तयार गरी चितवन, नवलपुर र मकवानपुर सहितको औद्योगिक राजधानी बनाउने उद्देश्य सहित यहाँका व्यवसायीले उद्योगहरुमा सुरक्षा स्टीकर अभियान सञ्चालन गरेका छन्। चितवन उद्योग संघले उद्योगको सुरक्षाका लागि सशस्त्र प्रहरीसँगको सहकार्य गरी चितवन र नवलपरासीको नवलपुरका ठूला उद्योगहरुमा औद्योगिक सुरक्षा स्टीकर टाँस्ने अभियान शुरु गरेको हो। स्टिकरमा सशस्त्र प्रहरीका विभिन्न युनिटहरु […]