eadarsha.com
प्राज्ञिक विद्यार्थी परिषदको अधिवेशन पोखरामा
पोखरा, २९ फागुन। प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको सातौं राष्ट्रिय अधिवेशन आगामी चैत १७ देखि १९ गतेसम्म पोखरामा हुने भएको छ । अधिवेशनमा भाग लिन ७७ जिल्लाबाट करिब १ हजार १ सय जना विद्यार्थी, शिक्षक र शिक्षाविद्को प्रतिनिधित्व रहने विद्यार्थी परिषद पोखरा इकाइले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । अधिवेशनमा देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयको समसामयिक […]