eadarsha.com
मुक्तिनाथको काठमाडौंमै ९ शाखा
पोखरा, २९ फागुन । मुक्तिनाथ विकास बैंकले काठमाडौं उपत्यकाभित्र नवौं शाखाको रुपमा चावहिलमा शाखा सञ्चालनमा ल्याएको छ। शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेशबहादुर थापाले मंगलबार गरे । प्रमुख अतिथि थापाले मुक्तिनाथले लिएको वित्तीय मोडल र प्रगतिले गर्दा यो बैंक एक गतिशील र विश्वासिलो संस्थाका रहेको बताए। अध्यक्ष एवं बैंक संचालक समिति सदस्य गजेन्द्रमान श्रेष्ठले […]