eadarsha.com
विमान दुर्घटनामा ४९ को मृत्यु
काठमाडौं, २८ फागुन । बंगलादेशको ढाकाबाट काठमाडौँका लागि उडेको यात्रुवाहक युएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणक्रममा सोमबार दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । ७१ यात्रु रहेको विमानमा ३७ पुरुष, २८ महिला र २ बालबालिका तथा चालक दलका सदस्य ४ जना सदस्य थिए । विमानमा ३३ नेपाली, […]