eadarsha.com
महानगरको दोश्रो सभा
पोखरा, २८ फागुन । पोखरा लेखनाथ महानगरपालिकाको दोश्रो नगरसभा सोमबारदेखि शुरु भएको छ । कानूनकेन्द्रित सभा सोमबार केही समयमात्रै बसेर स्थगित भयो । सभामा ड्राफ्टका रुपमा आएका १८ वटा विधेयकबारे सामान्य छलफल भएको छ । थप छलफलका लागि चैत ६ गतेसम्मको लागि समय दिइएको छ । यस अवधिमा सम्बन्धित ऐन नियमका विषयविज्ञसँग छलफल गरेर अन्तिम दस्तावेज तयार गरिने मेयर मानबहादुर […]