eadarsha.com
कृषिमा नयाँ नीतिको तयारी : मन्त्री थापा
लमजुङ, २८ फागुन। प्रदेश ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले ‘एक जिल्ला, एक कृषि उपज’ सहित किसान सम्मानित हुने गरी नीति ल्याउने तयारी गरेको जानकारी दिएका छन् । क्ब्होलासोथार गाउँपालिका- ८ स्थित घाम्राङ गाउँमा आयोजित छैठौँ अलैँची महोत्सव उद्घाटन गर्दै उनले सो जानकारी दिए। उनले उत्पादनमा विशेष कार्यक्रमले सम्बन्धित जिल्लाको पहिचान दिने […]