eadarsha.com
फेदीको पानी डाँडाको बस्तीमा
म्याग्दी, २८ फागुन : बेनी नगरपालिका ५ डडुवाकी कौशिला परियार आँगनमै रहेको धारामा नियमित खानेपानी आउन थालेपछि दंग परेका छन् । “डेढ-दुर्इ घण्टा लगाएर गाग्री, ग्यालिन, ड्रम, बोतलमा पानी ओसार्नुपर्ने वषौर्देखिका दुःखका दिन गए,” साठी वषीया परियारले भने-“अहिले आँगनको धारामा नियमित पानी आउन थालेपछि सुविधा भयो।” घरमा उपभोग गर्ने र गाईबस्तुलाई खुवाउने पानी ल्याउन, नुहाउन, कपडा […]