eadarsha.com
प्रदेश ४ मा नेपाली रेडियो नेर्टवर्क सञ्जाल
हेमजा, २८ फागुन। प्रदेश ४ मा नेपाली रेडियो नेर्टवर्कको सञ्जाल स्थापना गरिएको छ। पोखरामा सम्पन्न प्रदेशस्तरको रेडियोको भेलाले रेडियो हेमजा पोखराका स्टेशन म्यानेजर परशुराम अधिकारीको संयोजकत्वमा समिति गठन गरेको हो। समिति सहसंयोजकमा तीर्थ केसी (रेडियो सार्थक) र सदस्यमा दीपेश कडरिया, भूमि सुवेदी, छविलाल पाण्डे, दीपक श्रेष्ठ, गोपाल छन्त्याल, शंकर शर्मा, रमेश गोदार र पवन पौडेल […]