eadarsha.com
अभियान पुरुष भलिबल प्रतियोगिता हुने
पोखरा, २८ फागुन। अभियान युवा क्लबको आयोजनामा पोखरामा चैत १ देखि ३ गतेसम्म दोस्रो अभियान पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता तयारी पूरा भएको संयोजक जयप्रकाश थापा ‘पप्पुले बताए। मालेपाटन खेल मैदानमा हुने क्लबस्तरीय भलिबल प्रतियोगितामा कास्की लगायत स्याङ्जा, तनहुँ पर्वत र म्याग्दीका गरी १४ टिमको सहभागिता रहने उनले बताए । […]