eadarsha.com
सिभिल बैंकको दुर्इ शाखा विस्तार
लमजुङ, २८ फागुन। लमजुङमा सिभिल बैंकको दुर्इ शाखाको उद्घाटन गरिएको छ। बैंकलेे दूधपोखरी गाउँपालिका- ६, गौंडामा ५६ औं शाखाको रूपमा तथा क्व्होलासोंथर गाउँपालिका- २, मालिङमा ५७ औं शाखा सञ्चालनमा ल्याएको हो । शाखाको नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले ५६ औं शाखा उद्घाटन गरेको भोलिपल्ट अर्को शाखा उद्घाटन गरेका हुन् । कार्यक्रममा उनले हरेक नागरिकको बैंक खाता […]