eadarsha.com
लायन्स शताब्दीमा सय जनाको रथारोहण
पोखरा, २६ फागुन । नेपालमै ऐतिहासिक कार्यको रुपमा पोखरामा सय जना विशिष्ट व्यक्तिको रथारोहणसहित नागरिक अभिनन्दन तथा सम्मान गरिएको छ । ‘हाम्रो गौरव राष्ट्रिय सान, सय वर्षमा सय जना सम्मान’ नाराका लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षको अवसरमा आयोजित विशेष कार्यक्रमबीच शनिबार विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउने उनीहरुलाई रथारोहणसहित सम्मान गरिएको हो। सभागृहदेखि शुरु रथारोहण न्यूरोड, महेन्द्रपुल, नयाँबजार […]