eadarsha.com
राष्ट्रपति निर्वाचनलाई मौन अवधि
काठमाडौँ, २६ फागुन : राष्ट्रपतिको निर्वाचनका लागि शनिबार राति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । निर्वाचन आयोगका अनुसार यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मौन अवधि शुरु भएपछि कुनै पनि उम्मेदवार र राजनीतिक दलले प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन् । यो आचारसंहिता सञ्चार माध्यमलाई पनि लाग्नेछ । सो पदका लागि वाम गठबन्धनको […]