eadarsha.com
‘यो आँखाको के भर’ सार्वजनिक
पोखरा, २६ फागुन । चलचित्रका गीतबाट लोकप्रियताको शिखर चुमिरहेका गायक, गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको शब्द तथा संगीत निर्देशनमा सुगम संगीतमा आधारित आधुनिक गीतको एउटा रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ। पोखराका गायक रोशन गुरुङको स्वरमा रेर्कर्ड भएको ‘यो आँखाको के भर भन्ने शीर्षकको गीतको म्यूजिक भिडियो बूढासुब्बा डिजिटलको युट्युब च्यालनबाट सार्वजनिक भएको हो। गीतका शब्द […]