eadarsha.com
वीरेठाँटी युवा परिवारको अध्यक्षमा गुरुङ
पोखरा, २६ फागुन। वीरेठाँटी युवा परिवार अन्नपूर्ण गाउँपालिका-८, कास्कीको भेलाले चन्द्रबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समिति उपाध्यक्षमा सुरेश गौचन, सचिवमा अतित गुरुङ, कोषाध्यक्षमा ध्रुव पाण्डे, सहसचिवमा सुमिल गुरुङ छन्। सदस्य उत्तर पाण्डे, आइतकुमारी विक, वीनिशा गुरुङ, सविना गुरुङ, समीक्षा गुरुङ, विशाल चपाई, सुदन गुरुङ, सुरेश गुरुङ र विश्वास गुरुङ छन्। भेलाले प्रमुख […]