eadarsha.com
कसेरीघाटमा बृहत् सफाइ अभियान
पोखरा, २६ फागुन । पोखरामा जारी बृहत् सफाइ अभियान वडा १ को लालटिन बजारस्थित कसेरीघाटमा शनिबार सम्पन्न भयो । सेती नदी स्वच्छ, सफा र पवित्र बनाउने उद्देश्यले महानगरअन्तर्गतका घाटको सरसफाइमा विशेष जोड दिइएको अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार ९३ औं साताको सफाइ कार्यक्रममा झण्डै १२ टन फोहोरमैला संकलन गरिएको छ । ‘हप्तामा एक घण्टा : […]