eadarsha.com
सय केजीको डेढ लाखको केक
पोखरा, २६ फागुन। पोखरामा १ सय केजीको केक बनाइएको छ। पोखराको काठमाडौं फ्रेस बेकरी उद्योगका सञ्चालक रोशन महर्जनले उक्त केक बनाएका हुन्। पोखरामा शनिबार भएको लायन्स शत्वाषिर्की समारोह तथा नागरिक अभिनन्दन समारोहका लागि केक बनाइएको हो। उद्योग सञ्चालक महर्जन लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष समेत हुन्। सो समारोहका लागि उनले सो केक सौजन्य गरेका […]