eadarsha.com
सेरावेशीमा क्यान्सरबारे सचेतना
पोखरा, २६ फागुन । नेपाल अर्वुदरोग निवारण संस्थाको आयोजना तथा शिवशक्ति महिला समूह सेरावेशी तनहुको संयोजनमा मुटु, श्वासप्रश्वास, क्यान्सर रोगका कारण, अवस्था र निवारण विषयक सचेतना कार्यक्रम तनहुँको शुक्लागण्डकी, सेरावेशीमा सम्पन्न भएको छ। १०८ औँ महिला दिवस अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा १ सय २५ जनाभन्दा बढीको सहभागिता थियो। शिवशक्ति महिला समूह सेरावेशीका अध्यक्ष उमा […]