eadarsha.com
प्रदेशको क्याबिनेट बैठक
पोखरा, २४ फागुन । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार विश्वासको मत लिँदैछन् । मन्त्रिपरिषद् गठन भएको २२ दिनपछि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबारको संसद् सभाबाट विश्वासको मत लिने निर्णय गरेको सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले जानकारी दिए । सबै सांसदको विश्वास लिने गरी गृहकार्य भैरहेको […]