eadarsha.com
विश्वकप छनोटमा नेपालको दोस्रो हार
काठमाडौँ, २४ फागुन । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा बिहीबार भएको स्कटल्याण्डविरुद्धको खेलमा नेपाल चार विकेटले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा भने नेपाल जिम्बाब्वेसँग ११६ रनले पराजित भएको थियो । यता जितसँगै स्कटल्याण्ड भने ६ अंक जोड्दै समूह ‘बी’ बाट सुपर सिक्समा […]