eadarsha.com
अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो
गल्याङ, २४ फागुन । ‘आर्थिक सशक्तिकरणसहितको सामाजिक जागरण : ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ नाराका साथ १०८ औं अन्तर्राष्ट्रिय नारी दिवस यहाँ विभिन्न कार्यक्रम गरी मनाइएको छ । कार्यक्रममा गल्याङ नगरपालिकाबाट शुरु भएको र्‍याली गल्याङ बजार परिक्रमा गरि तुलसी भञ्ज्याङ साना किसानको सभाहलमा पुगी कोणसभामा परिणत भएको थियो । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि गल्याङ नगरपालिका प्रमुख […]