eadarsha.com
स्वतन्त्रको स्थापना दिवसमा अन्तर्किया
पोखरा, २४ फागुन। स्वतन्त्र पत्रकार संघ कास्कीले सातौं स्थापना दिवसको अवसर पारेर अन्तक्रिर्या कार्यक्रम गरेको छ। कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार नारायण कार्कीले स्वतन्त्र पत्रकारितामा पेशागत मानमर्यादाको संरक्षण हुने बताए। कार्कीले हिजो राजनीतिक आवरणमा हुर्केका पत्रकारको नजरमा स्वतन्त्रको हैसियत नदेख्नेको विचारमा आज आमूल परिवर्तन आएका कारण स्वतन्त्र पत्रकारप्रति सबैको चासो बढ्दै गएको धारणा व्यक्त गरे। कार्यक्रममा […]