eadarsha.com
छैटौं पेक इञ्जिनियरिङ एक्स्पो शुरु
पोखरा, २४ फागुन । इञ्जिनियरिङका विद्यार्थीको प्रयोगात्मक अभ्यासलाई जोड दिन पोखरा इञ्जिनियरिङ कलेजले बिहीबारदेखि छैटौं पेक इञ्जिनियरिङ एक्स्पो थालेको छ । मेला उद्घाटनमा बोल्दै पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीले पोखरालाई प्रविधिमैत्री शहर बनाउने बताए । उनले विज्ञान र प्रविधिका क्षेत्रमा काम गरेका कलेजसँग सहकार्य गरेर प्रविधिमैत्री शहर बनाउन पहल थाल्ने बताए । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका […]