eadarsha.com
पिस जोन एकेडेमीद्वारा नारीको सम्मान
पोखरा, २४ फागुन। पिस जोन एकेडेमी, सिमलचौरको १४ औं वाषिर्कोत्सव, अभिभावक दिवस, सम्मान तथा पुरस्कार वितरण समारोह बुधबार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसकै दिन भएको उक्त समारोहमा विद्यालयले नारी पात्रलाई महत्व दिँदै वरिष्ठ हास्यकलाकार बसुन्धरा भुषाल, शिक्षाविद् डा एलियाम्मा जोन लगायतलाई सम्मान गरेको छ । यस्तै, विद्यालय शिक्षक प्रभा गोदार, ममता गुरुङ र कर्मचारी उषा […]