eadarsha.com
प्रतिनिधिसभा बैठकमा शीर्षनेताको सम्बोधन
काठमाडौं, २२ फागुन। प्रतिनिधिसभाको मंगलबार बैठकलाई विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरेका छन्। सरकारमा रहेका दलका नेताले सन्तुष्ट पक्षलाई मिलाएर राष्ट्र निर्माणको कार्यभार पूरा गर्ने बताउँदा साना दलका नेताले भने नेपाली जनताले वाम गठबन्धनलाई करीव दुर्इ तिहाइ मत दिएकाले उनीहरूले ठूलो छाती गरेर सबैलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिए। बैठकलाई सम्बोधन गर्दै एमाले नेता माधवकुमार […]