eadarsha.com
राष्ट्रपति उम्मेदवारी आज
काठमाडौं, २२ फागुन : संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ। नेपालको संविधान कार्यान्वयन गर्ने सर्न्दर्भमा सविधानसभा र राष्ट्रियसभाको निर्वाचनपछि यही फागुन २९ गते मंगलबार राष्ट्रपतिको निर्वाचन हुन लागेको हो। सो निर्वाचनका लागि मतदानको समय बिहान १० बजेदेखि अपराहृन ३ बजेसम्म तोकिएको छ। राष्ट्रपति निर्वाचनका लागि बुधबार १० […]