eadarsha.com
कृषिलाई सम्मानित पेशा बनाउँछु : मन्त्री थापा
पोखरा, २२ फागुन । प्रदेश ४ का कृषि मन्त्री लेखबहादुर थापाले कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गर्ने दावी गरेका छन् । प्रेस क्लब पोखराले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले कृषिप्रति कृषकको विकर्षण बढेको भन्दै यसमा आकर्षण बढाएर सम्मानित पेशाको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । उनले त्यसकै लागि कृषकसँग मन्त्री कार्यक्रम समेत थालेको बताए । मन्त्री थापाले कृषकका गाउँ […]