eadarsha.com
यातायातमा बिचौलिया रोक : कानुनी मन्त्री
पोखरा, २२ फागुन। प्रदेश ४ आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले यातायात व्यवस्था कार्यालय पोखरामा विचौलियाको प्रवेशलाई रोक्न निर्देशन दिएका छन्। यातायात व्यवस्था विभागको सवारी कार्यालय पृथ्वीचोकको मंगलबार अनुगमन तथा निरीक्षणक्रममा मन्त्री चुमानले यस्तो निर्देशन दिएका हुन्। सेवाग्राहीलाई सरल तरिकाले सेवा प्रदान गर्न कार्यालयमा स्थापना गरिएको सहायता कक्षलाई बढी प्रभावकारी बनाउनुपर्ने बताउँदै मन्त्री चुमानले […]