eadarsha.com
साहित्यकार इन्द्रबहादुर राईको निधन
पोखरा, २२ फागुन। साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ। ९० वषीय राईको दार्जिलिङस्थित निवासमा निधन भएको हो। भारतको दार्जीलिङमा जन्मेका राईले नेपाली भाषा तथा वाङ्मयमा लामो योगदान पुर्‍याएका छन्। केही वर्षयता राई स्वास्थ्यका विविध समस्या खेपिरहेका थिए। उनी उपचारका लागि गत वर्ष काठमाडौं समेत आको ‘विपना कतिपय’, ‘आज रमिता छ’, ‘कठपुतलीको मन’ लगायतका सिर्जनाहरु प्रकाशित […]