eadarsha.com
इञ्जिनियरिङ एक्स्पो हुने
पोखरा, २२ फागुन । पोखराको इञ्जिनियरिङ कलेजले फागुन २४ र २५ गते ‘इञ्जिनियरिङ्ग एक्स्पो’ गर्ने भएको छ। कलेजमा अध्ययनरत विद्यार्थीका प्रोजेक्ट सार्वजनिक गरिने छ। विद्यार्थीका सृजनालाई सार्वजनिक गरी थप हौसला प्रदान गर्ने र विकास गरिएका प्रविधिको व्यावसायिक उपयोगिताको प्रवर्द्वन गर्न उद्देश्यले एक्स्पो गर्न लागिएको हो । कलेजले मङ्गलबार पत्रकार सम्मेलन गरी एक्स्पो तयारी अन्तिम चरणमा पुगेको जनाएको […]