eadarsha.com
हस्पिटालिटी नेपाल कन्टेष्ट उपाधि पौडेललाई
पोखरा, २२ फागुन । हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन-२ को उपाधि कविता पौडेलले जितेकी छन् । यहाँको पाँचतारे होटल पोखरा ग्राण्डमा भएको उक्त प्रतियोगितामा पोखरा बिरौटा निवासी पौडेलले उपाधिसहित २५ हजार रुपैयाँ र दुर्वई भ्रमणको अवसर पाएकी छन् । २५ प्रतिष्पर्धीलाई पछि पारेकी उनी नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बीएचएम दोश्रो वर्षकी छात्रा हुन् । हस्पिटालिटी क्षेत्रमा सेवारत युवायुवती […]