eadarsha.com
आङ खस्ने रोगीको निःशुल्क शल्यक्रिया
पोखरा, २२ फागुन। पोखरा लेखनाथ महानगरपालिका र मातृशिशु अस्पताल बाटुलेचौरको संयुक्त आयोजनामा अस्पतालमा महिलाको पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया शिविर जारी छ । ३ दिनसम्म चल्ने शिविरमा करिब ४० जना महिलाको सफल शल्यक्रिया गर्ने लक्ष्य रहेको जनाइएको छ । सोमबार कार्यक्रममा शुभारम्भमा पोखरा लेखनाथ महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले नेपालका करिब एकतिहाई महिलामा यो समस्या रहेको जनाउँदै अज्ञानता […]